Post a Job

छठका लागि भोलि पनि सार्वजनिक विदा

Posted by | October 26, 2017 | National Holiday

९ कात्तिक, काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बिहीबार विदा दिइएको छ ।

२०७४ कार्तिक ९ गते १७:२८ मा प्रकाशित

Source : Online Khabar

Tags: ,

Leave a Reply

You must be logged in to post a comment.