Post a Job
Please login/register to apply for this job.
12 Dec 2017

ContractJob Vacancy In I/NGO, Job Vacancy In Community Development Centre (CDC), Job Vacancy For Data Entry Clerk ,

ojaswi budhathoki Dhoti, Rajasthan, India

Job Description

Job Overview
  • Administrative / Management
  • Full Time
  • 2+ years
  • 1
  • Please check vacancy details
  • Doti
 jvo

Detailed Job Description / Requirements

सामुदायिक विकास केन्द्र डोटी

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ! सूचना !!!

प्रथम पटक प्रकाशन मिति २०७४।०८।२६ गते ।

कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्घन( Promoting Agriculture Helath and Alternative Livelihood- PAHAL) कार्यक्रम अमेरिकी सहयोग नियोग (यु.एस.ए.आई.डी.) अन्तर्गत शान्तिका लागि खाद्य निकायको आर्थिक सहयोगमा नोभेम्वर २०१४ देखि पाँचवर्र्षका लागि सञ्चालित कार्यक्रम हो । यस कार्यक्रमले डोटीका ५ वटा साविकका गाविसहरुमा (गगुडा, तिखातर, वासुदेवि, धिर्कामाण्डौ र सातफरी) विपन्न एवं कुपोषणग्रस्त समुदायहरुका  संकटासन्न घरपरिवारहरुको जीविकोपार्जन, स्वास्थ्य तथा पोषणको स्थितिमा सुधार ल्याउने र विपदको प्रभावलाई न्यूनिकरण, अनुकूलन र पुर्नलाभ गराउन ती घरपरिवारहरुको क्षमता अभिवृद्घि गर्ने अपेक्षा राखेको छ । नेपालमा यो कार्यक्रम मर्सिकोर नेपाल, प्लान इन्टरनेशनल, जियो हजार्ड्, टफ्टस विश्वविद्यालय अन्तर्गतको फाइन्स्टाइन इन्टरनेशनल सेन्टर नामक अन्तर्राष्ट्रिय साझेदारहरु तथा एनट्याग, रुपान्तरण, रिम्स नेपाल र सप्रोस नेपाल राष्ट्रिय साझेदारहरु सँगको सहकार्य मार्फत सञ्चालित छ । डोटी जिल्लामा यो कार्यक्रम कार्यान्वयनको जिम्मेवारी सामुदायिक विकास केन्द्र (CDC-Doti) डोटीले लिएको छ । यस कार्यक्रमको लागि तपशिल बमोजिमको दक्ष कर्मचारीको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित आवश्यक शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले आफ्नो आवेदन पत्र, व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नागरिकता, तालिम अनुभव तथा कार्य अनुभवनका प्रमाण–पत्रहरुको प्रतिलिपी सहित सँलग्न राखि यस सँस्थाको कार्यालय समय भित्र आईपुग्ने गरी हस्ते वा ईमेल मार्फत पेश गर्न सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गरिन्छ ।

 पद:  Data Entry Clerk           

 संख्या: १ जना

शैक्षिक योग्यता: आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव: प्रविणता तह उत्तीर्ण भई कम्तीमा  २ वर्र्ष  अनुभव भएको ।

  • तथ्याङ्क प्रविष्टिमा अनुभव भई तथ्याङ्क र सुचनाहरुको विश्लेषण गरि मासिक र त्रैमासिक प्रतिवेदन तयार पार्ने सीप भएको ।
  • कम्प्युटर सम्वन्धी दक्षता भएको MS-Word, MS-Excel, Powerpoint, Email, Internet) Data software  सम्बन्धि ज्ञान भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा वाट अंग्रेजी भाषामा तथ्याङ्क प्रविष्टि गर्न सक्ने ।
  • एकै किसिमको तथ्याङ्क लगातार काम गर्न सक्ने ।
  • समुदायस्तर र जिल्लास्तर सरोकारवालाहरु सगँ समन्वय गर्न सक्ने ।
  • कार्यक्रमको प्रगति अभिलेखिकरणका लागि सफलताका कथाहरु तयार गर्न  सक्ने ।
  • पारिश्रमिक सेवा सुविधा: सँस्था तथा कार्यक्रमको नियमानुसार रहनेछ ।  परीक्षाको किसिम: लिखित, अन्तरवार्ता ।

सम्पर्क ठेगाना

सामुदायिक विकास केन्द्र डोटी दि.सि.न.पा. ६, (टुडिखेल नजिक) डोटी

सम्पर्क  फोन न: ०९४— ४११०८१

ईमेल: cdc.vacancy@gmail.com

Website: www.cdcdoti.org

नोट: स्थानीय, महिला, दलिततथाजनजातीलाई प्राथमिकतादिईनेछ । प्रारम्भिक छनौंटमा परेकाउम्मेद्वारहरुलाई मात्र परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवावदिने गरि कुनै पनिकार्य भएमा सम्बन्धितउम्मेद्वारलाई स्वतःअयोग्य ठहर गरिनेछ ।

………………….

पदपुर्ति समिति

Job Categories: NGO/ INGO/ Social Work. Job Types: Contract. Job Tags: EJOBS, Ejobs Nepal, ejobsnepal, HAMRO JOB, jagire, job vacancy, Job Vacancy For Data Entry Clerk, JOB VACANCY FOR VARIOUS POSITION, Job Vacancy In Community Development Centre (CDC), Job Vacancy In I/NGO, Jobs in Kathmandu, jobs in nepal, mero job, mero rojgari, Merorojgari, Nepal, Nepali Jobs, nepalijobs, timro job, and wanted. Salaries: Negotiable.

Endless.

Apply for this Job