Post a Job

Ncell Urgent Notice , Ncell Urgent Announcement

Posted by | August 13, 2017 | Ncell

बाढी प्रभावित क्षेत्रका ग्राहकहरुले आफ्ना प्रियजनलाई हामीमार्फत आपतकालीन सूचना प्रवाह गर्न ९००८ मा निःशुल्क कल गर्न सक्नुहुनेछ । हाम्रो ग्राहक सेवा प्रतिनिधिहरुले तपाईंको कल लिनुहुनेछ र तपाईंको सन्देश तपाईंले अनुरोध गर्नुभएको व्यक्तिसम्म पुर्याउन मद्दत गर्नुहुनेछ।

साथै, यी क्षेत्रहरुमा संचार सेवा सहज बनाउनका लागि श्रावन ३१ गतेसम्मका लागि पुरानै सेवा शुल्कमा सापटीको रकम रु. ४० बाट रु. ६० गरिएको छ भने ब्यालेन्स ट्रान्सफर सेवा नि:शुल्क गरिएको छ।

यस बिपदको समयमा सतर्क र सुरक्षित रहनुहोला ।

एनसेल, सधैं तपाईंसँगै।

Tags: , ,

Leave a Reply

You must be logged in to post a comment.